होपजग्गा
Romanized: hopajaggaa, hopajagg, hopajagga
ठुलठुला जागिरदारलाई पेन्सनको सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठुलठुला जागिरदारलाई पेन्सनको सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा।