पर्म

Romanized: parm, parma

आफू-आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन, परेली; पालो; बोझे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परकर्म]

1
आफू-आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन, परेली; पालो; बोझे।

सम्बन्धित शब्दहरू