पर्यटक
Romanized: paryatak, paryataka
पर्यटन गर्ने; देशविदेश घुम्ने; भ्रमण गर्ने; घुमक्कड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पर्यटन गर्ने; देशविदेश घुम्ने; भ्रमण गर्ने; घुमक्कड।
२.
(नाम)
त्यस्तो व्यक्ति।