पर्यन्त
Romanized: paryant, paryanta
तक; सम्म; तलक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [संस्कृत]
१.
तक; सम्म; तलक।
२.
(विशेषण)
सीमित।
३.
(नाम)
अन्तिम सीमा; हद।
४.
अन्त; आखिर।