नेत्रपर्यन्त
Romanized: netraparyant, netraparyanta
आँखाको कुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखाको कुना।
२.
आँखाभरि आँखाले देखुन्जेलको ठाउँ; कानो; अपाङ्ग।