नेती

Romanized: netee, netii, neti

ना. [सं. नेत्रिका] दही मथेर नौनी वा घिउ निकाल्दा मधानी घुमाउने डोरी; दही, दुध आदि मथ्दा चाहिने रस्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. नेत्रिका] दही मथेर नौनी वा घिउ निकाल्दा मधानी घुमाउने डोरी; दही, दुध आदि मथ्दा चाहिने रस्सी।

सम्बन्धित शब्दहरू