आजपर्यन्त
Romanized: aajaparyanta, aajaparyant, ajaparyant, ajaparyanta
आजसम्म; अद्यावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आजसम्म; अद्यावधि।
२.
बितेको समयदेखि हालसालको अवधिसम्म;अद्यापि।