पर्यस्त

Romanized: paryast, paryashta, paryasht, paryasta

फ्याँकिएको; मिल्काइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फ्याँकिएको; मिल्काइएको।
२.
हटाइएको; निकालिएको।

सम्बन्धित शब्दहरू