विपर्यस्त

Romanized: viparyast, wiparyasta, wiparyast, viparyashta

बदलिएको; हेरफेर भएको; परिवर्तित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बदलिएको; हेरफेर भएको; परिवर्तित।
२.
उल्टो; विपरीत।
३.
सिलसिला बिग्रेको; क्रमभङ्ग भएको।
४.
भ्रान्ति गराउने; सन्देहास्पद।

सम्बन्धित शब्दहरू