विपर्णक
Romanized: viparnak, wiparnaka, wiparnak, biparnaka
पलाँसको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पलाँसको रुख।
२.
पात नभएको; पर्णहीन; विपर्ण।