विपर्याय

Romanized: viparyaaya, viparyaay, wiparyaaya, viparyay

कुनै पनि शब्दको विरोधी वा उल्टो अर्थ बुझाउने शब्द; विपर्यायवाची शब्द। (जस्तो- तल माथि, राम्रो नराम्रो; बाहिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पनि शब्दको विरोधी वा उल्टो अर्थ बुझाउने शब्द; विपर्यायवाची शब्द। (जस्तो- तल माथि, राम्रो नराम्रो; बाहिर = भित्र आदि)।

सम्बन्धित शब्दहरू