विपर्यास
Romanized: viparyaasa, viparyaas, wiparyaasa, viparyas
कुनै एक व्यक्ति वा वस्तुको बदलामा अर्को रहने काम; हेरफेर; अदलीबदली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै एक व्यक्ति वा वस्तुको बदलामा अर्को रहने काम; हेरफेर; अदलीबदली।
२.
प्रतिकूलता; विरुद्धता; उल्टोपन।
३.
भ्रम; भ्रान्ति; भुल।