पर्याय
Romanized: paryaaya, paryaay, paryay, paryaya
समान अर्थ बुझाउने शब्द; एउटै अर्थ बुझाउने अर्को शब्द; समानार्थक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समान अर्थ बुझाउने शब्द; एउटै अर्थ बुझाउने अर्को शब्द; समानार्थक शब्द।
२.
अनुक्रम; सिलसिला।
३.
एउटा वस्तुको क्रमैसँग अनेक आश्रय वा एउटैमा आश्रित अनेक वस्तुहरू वर्णन गर्दा हुने एक अर्थालङ्कार।