पर्यायवाची
Romanized: paryaayavaachi, paryaayavachi, paryayavaachi, paryaayawaachi
समान अर्थ बुझाउने; एउटै अर्थ बुझाउने; समानार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समान अर्थ बुझाउने; एउटै अर्थ बुझाउने; समानार्थक।