अविपर्यय
Romanized: aviparyay, awiparyaya, awiparyay, abiparyaya
क्रम नबिग्रेको; उल्टो नभएको; क्रमानुसारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्रम नबिग्रेको; उल्टो नभएको; क्रमानुसारको।