पर्यटन उद्योग

Romanized: paryatana udyog, paryatana udyoga, paryatanaudyoga, paryatanaudyog

देशविदेशबाट मन बहलाउन वा महत्त्वपूर्ण स्थलहरूको अवलोकन गर्न आउने व्यक्तिहरूको सुविधाका लागि स्थापना गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देशविदेशबाट मन बहलाउन वा महत्त्वपूर्ण स्थलहरूको अवलोकन गर्न आउने व्यक्तिहरूको सुविधाका लागि स्थापना गरिने होटल वा दृश्यावलोकनका साधनहरू र त्यसबाट हुने विदेशी मुद्राको आर्जनसम्बन्धी उद्योग।

सम्बन्धित शब्दहरू