पर्यटन विभाग
Romanized: paryatana vibhaaga, paryatana vibhaag, paryatana wibhaaga, paryatana vibhag
पर्यटक तथा पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने र तत्सम्बन्धी व्यवस्था, रेखदेख, नियन्त्रण आदि गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पर्यटक तथा पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने र तत्सम्बन्धी व्यवस्था, रेखदेख, नियन्त्रण आदि गर्ने उद्योग-मन्त्रालयअन्तर्गतको एक विभाग।