प्रहरी विभाग
Romanized: prahari vibhaaga, prahari vibhaag, prahari wibhaaga, prahari vibhag
प्रहरीहरूको व्यवस्था मिलाउने, गृहमन्त्रालयका अधीनमा रहेको एक विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रहरीहरूको व्यवस्था मिलाउने, गृहमन्त्रालयका अधीनमा रहेको एक विभाग।
२.
प्रहरी-सेवाअन्तर्गतको कुनै पनि तहको विभाग।