पुलिस विभाग

Romanized: pulisa vibhaaga, pulisa vibhaag, pulisa wibhaaga, pulisa vibhag

सरकारी रूपमा सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र देशमा शान्ति-सुरक्षा कायम राख्न बनेको एक सरकारी विभाग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारी रूपमा सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र देशमा शान्ति-सुरक्षा कायम राख्न बनेको एक सरकारी विभाग; प्रहरीसम्बन्धी कुराको व्यवस्था गर्ने कार्यालय।

सम्बन्धित शब्दहरू