वर्णविभाग
Romanized: varnavibhaaga, varnavibhaag, varnawibhaaga, warnavibhaaga
हिन्दु धर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिन्दु धर्मका अनुसार छुट्ट्याइएका चार विभाग- ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र।
२.
मनुष्य जातिमा रङका आधारले छुट्ट्याइने वर्ण वा श्रेणी।