वर्णविचार
Romanized: varnavichaara, varnavichaar, varnavichara, varnawichaara
वर्णको स्वरूप, कोटि, उच्चारण, प्रयोग आदिको विवेचना वा व्याख्या गर्ने नियम वा विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वर्णको स्वरूप, कोटि, उच्चारण, प्रयोग आदिको विवेचना वा व्याख्या गर्ने नियम वा विभाग।