पूर्वविचार
Romanized: purvavichaara, purvavichaar, purvavichara, purvawichaara
कुनै काम हुनुभन्दा अगाडिको सोच वा विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै काम हुनुभन्दा अगाडिको सोच वा विचार।