वर्णविकार
Romanized: varnavikaara, varnavikaar, varnawikaara, warnavikaara
शब्दको कुनै एक वर्ण अर्कै वर्णमा परिणत हुने काम, वर्णको विकार। (जस्तो- संस्कृतबाट नेपालीमा आउँदा काकको काग,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दको कुनै एक वर्ण अर्कै वर्णमा परिणत हुने काम, वर्णको विकार। (जस्तो- संस्कृतबाट नेपालीमा आउँदा काकको काग, ग्रामको गाउँ, चक्रको चक्का इ.)।