पर्वतास्त्र
Romanized: parvataastra, parvataastr, parwataastra, parvatastr
शत्रु सेनामाथि ढुङ्गैढुङ्गा बर्साउने वा शत्रुका वरिपरि पहाडले घेर्ने दिव्यास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शत्रु सेनामाथि ढुङ्गैढुङ्गा बर्साउने वा शत्रुका वरिपरि पहाडले घेर्ने दिव्यास्त्र।