पर्वन

Romanized: parvan, parwana, parwan, parbana

वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुनाबराबरको नाप; तीन अङ्गुलबराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुनाबराबरको नाप; तीन अङ्गुलबराबरको नाप।

सम्बन्धित शब्दहरू