पल

Romanized: pal, pala

विपलभन्दा साठी गुना र सेकेन्डभन्दा चौबिस गुना धे समय; पला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विपलभन्दा साठी गुना र सेकेन्डभन्दा चौबिस गुना धे समय; पला।
२.
अति अल्प क्षण; छिन।
३.
चार कर्ष बराबरको तौल।

सम्बन्धित शब्दहरू