पलट्ट
Romanized: palatt, palatta
पल्टिने वा पल्टाउने किसिमले; फर्काउने वा उल्टाउने किसिमले; कोल्टो फर्कने किसिमले; पल्टा खाने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत]
1
पल्टिने वा पल्टाउने किसिमले; फर्काउने वा उल्टाउने किसिमले; कोल्टो फर्कने किसिमले; पल्टा खाने किसिमले।