पलाल

Romanized: palaala, palaal, palal, palala

गेडा झारिसकेपछिको धानको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गेडा झारिसकेपछिको धानको बोट।
२.
बस्तुभाउका लागि घाँसका रूपमा प्रयोग गरिने सोही वस्तु; पराल।

सम्बन्धित शब्दहरू