पल्यङ्क
Romanized: palyangka, palyangk, palyank, palyanka
पलङ; खाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्यङ्क]
१.
पलङ; खाट।
२.
बिछ्याउना; शय्या; पर्य।