पवटा

Romanized: pavataa, pawataa, pavat, pawata

भित्र चामल नभएको धानको गेडो, फोस्रो धान; पोगटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फगटा]

१.
भित्र चामल नभएको धानको गेडो, फोस्रो धान; पोगटा।
२.
हावा लगाउँदा उडेर छेउ लागेका धानका फोस्रा गेडा।

सम्बन्धित शब्दहरू