पवन
Romanized: pavan, pawana, pawan, pabana
हावा; बतास; वायु; समीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हावा; बतास; वायु; समीर।
२.
प्राणवायु।
३.
सास; श्वास; पौन।
४.
शुद्धि; सफाइ ।
५.
(विशेषण)
शुद्ध; पावन।