पवनास्त्र

Romanized: pavanaastra, pavanaastr, pawanaastra, pavanastr

शत्रुमाथि प्रयोग गर्दा हुरी, आँधी आएर शत्रुसैन्य हुँडुलिने मन्त्रणा भएको वाण; आँधीबेहरी उब्जाउने प्राचीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शत्रुमाथि प्रयोग गर्दा हुरी, आँधी आएर शत्रुसैन्य हुँडुलिने मन्त्रणा भएको वाण; आँधीबेहरी उब्जाउने प्राचीन हतियार।

सम्बन्धित शब्दहरू