पवनी
Romanized: pawani, pavanee, pabani, pawanee
शास्त्रले वा सांस्कृतिक परम्पराले तोकेको पवित्र दिन; चाड;पर्व;पौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्वणी]
1
शास्त्रले वा सांस्कृतिक परम्पराले तोकेको पवित्र दिन; चाड;पर्व;पौनी।