पशुपतिनाथ
Romanized: pashupatinaatha, pashupatinaath, pashupatinatha, pasupatinaatha
काठमाडौंस्थित, विश्वका प्रसिद्ध शैव पीठमध्ये एक मानिने तीर्थस्थल वा एक शिवमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काठमाडौंस्थित, विश्वका प्रसिद्ध शैव पीठमध्ये एक मानिने तीर्थस्थल वा एक शिवमन्दिर।
२.
पशुहरूको मालिक।
३.
शिव; महादेव।