पशुपतिक्षेत्र
Romanized: pashupatikshetra, pashupatikshetr, pashupatiksetra, pasupatikshetra
काठमाडौँस्थित पशुपतिनाथको सुरक्षा, सम्मान, सम्भार आदिका निम्ति निर्धारित क्षेत्र; पशुपतिका निम्ति चर्चिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काठमाडौँस्थित पशुपतिनाथको सुरक्षा, सम्मान, सम्भार आदिका निम्ति निर्धारित क्षेत्र; पशुपतिका निम्ति चर्चिएको घेरा वा चौगिर्दा।