पश्चावलोकनीय
Romanized: pashchaavalokaniya, pashchaavalokaniy, pashchavalokaniya, pashchaawalokaniya
पश्चावलोकनसम्बन्धी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पश्चावलोकनसम्बन्धी
२.
बितेको कालको काम वा हरहिसाब आदिलाई प्रभाव पार्ने वा समावेश गर्ने खालको।