पश्वाचार
Romanized: pashvaachaara, pashvaachaar, pashvaachara, pashvachaara
पशुको भाकल गरेर बलि दिई गरिने पूजा; सङ्कल्पित पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पशुको भाकल गरेर बलि दिई गरिने पूजा; सङ्कल्पित पूजा।