पसाङ्गिनु

Romanized: pasaangginu, pasangginu, pasaanginu, pashaangginu

काँचा काठका फलेक सुकेर बाङ्गिनु वा खुम्चनु; त्रिपट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत प्रसृताङ्ग+नु]

१.
काँचा काठका फलेक सुकेर बाङ्गिनु वा खुम्चनु; त्रिपट हुनु।
२.
काठहरू सुकेर बाङ्गोटिङ्गो हुनु वा साँगुरिनु।

सम्बन्धित शब्दहरू