पसाङ्ग्रिनु
Romanized: pasaanggrinu, pasanggrinu, pasaangrinu, pashaanggrinu
काठहरू घाम, हावा आदिले सुकेर खुम्चिनु, साँघुरिनु, बाङ्गिनु, टेढिनु, त्रिपट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पसाङ्गिनु]
१.
काठहरू घाम, हावा आदिले सुकेर खुम्चिनु, साँघुरिनु, बाङ्गिनु, टेढिनु, त्रिपट हुनु।
२.
घाउ-खटिराबाट पानी, पिप आदि निस्कन बन्द हुनु; मसाङ्ग्रिनु।