पस्रनु
Romanized: pashranu, pasranu
लम्पसार पर्नु; पसारिनु; सुत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत प्रसरण]
१.
लम्पसार पर्नु; पसारिनु; सुत्नु।
२.
शरण पर्नु; पाउ पर्नु।