पहुँच दस्तुर

Romanized: pahumcha dastura, pahumcha dastur, pahuncha dastura, pahuncha dastur

ट्रङ्ककल आदिमा खोजेको व्यक्ति ठेगानामा भए-नभएको थाहा भएपछि ग्राहकले तिर्नुपर्ने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ट्रङ्ककल आदिमा खोजेको व्यक्ति ठेगानामा भए-नभएको थाहा भएपछि ग्राहकले तिर्नुपर्ने रकम।

सम्बन्धित शब्दहरू