पहुँच नामा
Romanized: pahumcha naamaa, pahumcha naama, pahumcha namaa, pahuncha naamaa
पठाएको वस्तु वा व्यक्ति नियत ठाउँमा पुगेको प्रमाणस्वरूप प्राप्त हुने रसिद; पहुँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पठाएको वस्तु वा व्यक्ति नियत ठाउँमा पुगेको प्रमाणस्वरूप प्राप्त हुने रसिद; पहुँच।