पाँचवाण

Romanized: paamchavaana, paamchavaan, paamchavana, pamchavaana

कामदेवका पाँच वाण (उन्मादन, तापन, शोषण, स्तम्भन, सम्मोहन); त्यस्तो हतियारवाला कामदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कामदेवका पाँच वाण (उन्मादन, तापन, शोषण, स्तम्भन, सम्मोहन); त्यस्तो हतियारवाला कामदेव।

सम्बन्धित शब्दहरू