पाँजुलो
Romanized: paamjulo, paanjulo, panjulo, pamjulo
सम्म परेको; समथर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पन्जा लो]
१.
सम्म परेको; समथर।
२.
(नाम)
मैदान; पजलो।