पाँड

Romanized: paamda, paamd, paanda, pamd

थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पारणड = पाण]

१.
थाडाको आधाजसो भागमा थपिएको बुइँगलखण्ड।
२.
पिँढी वा पिँढीमाथिको छानो।

सम्बन्धित शब्दहरू