पाइन चढाउनु
Romanized: paaina chadhaaunu, paaina chadhaunu, paina chadhaaunu, paina chadhaunu
फलामको हतियारमा पानी चढाउनु अर्थात् लाग्ने वा शक्तिशाली बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
फलामको हतियारमा पानी चढाउनु अर्थात् लाग्ने वा शक्तिशाली बनाउनु।