बलि चढाउनु

Romanized: bali chadhaaunu, bali chadhaunu, bali cadhaaunu, bali cadhaunu

कसैका लागि ज्यादै ठुलो त्याग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैका लागि ज्यादै ठुलो त्याग गर्नु।
२.
देवीदेवतालाई बलि दिनु।

सम्बन्धित शब्दहरू