पाउडर

Romanized: paaudara, paaudar, paudar, paudara

चेहरा वा शरीरको सुन्दरता बढाउन घसिने एक प्रसिद्ध सुगन्धित चूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
चेहरा वा शरीरको सुन्दरता बढाउन घसिने एक प्रसिद्ध सुगन्धित चूर्ण।
२.
धुलो; चूर्ण।

सम्बन्धित शब्दहरू