पाउरोटी
Romanized: paauroti, paaurotee, paurotee, paurotii
खुबसँग उक्सने वा फुलेर हुप्प हुने, खमिर हालेर बनाइएको एक प्रकारको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तु. पाव+रोटी]
1
खुबसँग उक्सने वा फुलेर हुप्प हुने, खमिर हालेर बनाइएको एक प्रकारको रोटी।