पाउबोली
Romanized: paauboli, paaubolee, paubolee, paubolii
कुनै चिठी, लेख आदिको अन्तिममा लेखिने कुरा वा त्यस्तो बेहोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पाउ+बोली]
1
कुनै चिठी, लेख आदिको अन्तिममा लेखिने कुरा वा त्यस्तो बेहोरा।